पोखरामा बोलबमका भक्तजनको भिड

पोखरा न्यूज – ०६, साउन । पोखरा सिमपानिको गाईघाटमा वोलबमको अवासरमा लागेको मेलामा भक्तजनहरुको भिड ।  मेलामा भाक्ताजनहरुको चाप भएकाले कुनै मानवीय तथा भौतिक क्षति हुन नदिन शसस्त्र प्रहरी सहायक निरिक्षक दिपेन्द्र विष्टको नेतृत्वमा कालिका गणको टोलि खटाइएको छ । मेलामा बेलपत्र, गाइको दुध, पुजा सामग्री तथा अन्य सामग्रीको किनबेच गर्नेहरुको पनि भिड लागेको  छ ।

तस्बिर: दीननाथ बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button