• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News

पोखरामा सहकारी रजिष्ट्रारको कार्यालय स्थापना

विज्ञापन
रासस-रासस
श्रावण १४, २०७६
पोखरामा सहकारी रजिष्ट्रारको कार्यालय स्थापना

पोखरा न्यूज – १४, साउन । गण्डकी प्रदेश सरकारले पोखरामा सहकारी रजिष्ट्रारको कार्यालय स्थापना गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको सो कार्यालयको आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

प्रदेश सरकारको कार्य क्षेत्रभित्र परेका सहकारी सङ्घसंस्थाको दर्ता, नवीकरण, प्रशिक्षण, नियमन तथा दर्ता खारेजीसम्मका कार्य गर्नका लागि कार्यालय स्थापना गरिएको हो । गत वर्ष माघ २७ गते संसद्बाट पारित सहकारी ऐनमा सहकारीको व्यवस्थापन तथा नियमनका लागि रजिष्ट्रारको कार्यालय रहने व्यवस्था भएबमोजिम साउन ८ गतेको मन्त्रिपरिषद्ले कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

Loading...

प्रदेश सरकार आफैँले कानून निर्माण गरेर स्थापना गरेको यही नै पहिलो कार्यालय हो । कार्यालयका रजिष्ट्रार एवम उप-सचिव बद्रीनाथ अधिकारीले सहकारी नियमावली मन्त्रिपरिषद्बाट पारित भएलगत्तै कार्यालयले पूर्णता पाउने बताए । नियमावलीमा कार्यालय सञ्चालनका लागि १७ जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।

दुई वा सोभन्दा बढी स्थानीय तहमा कार्यक्षेत्र रहेका सहकारी सङ्घसंस्थाको दर्तादेखि अनुगमनसम्मका सम्पूर्ण कार्य प्रदेशको रजिष्ट्रारको कार्यालयले गर्ने कानूनमा व्यवस्था गरिएको छ । गण्डकी प्रदेशमा ९२९ सहकारी दर्ता छन् । कार्यक्रममा मुख्यमन्त्री गुरुङले सहकारी उत्पादन र शेयरसदस्यसँग भन्दा पनि ऋण दिने र लिने प्रक्रियामा मात्र केन्द्रित रहेर बढी नाफामुखी भएको र कृषि, वन र पर्यटनलगायत उत्पादनका क्षेत्रमा जोडिनुपर्ने बताए ।

सहकारी संस्थामा रहेको रु ६५ अर्बको पूँजीलाई उत्पादन र गरीबी निवारणको क्षेत्रमा लगाउनुपर्नेमा जोड दिँदै उनले भने, “सहकारीमा रहेको ठूलो पूँजीबाट ठूलाठूला प्रोजेक्ट सञ्चालन गर्न सक्छौँ, उत्पादनका माध्यमबाट रोजगार बढाएर गरिबी निवारण गर्नु आवश्यक छ, त्यसो हुन नसके समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा भेट्टाउन सक्दैनौँ ।”

दुई तिहाइ बहुमतको सरकारले अपेक्षाकृत नतिजा दिन नसक्नुमा कर्मचारी युनियनको भूमिका रहेको मुख्यमन्त्री गुरुङको भनाइ थियो । परिवर्तित अवस्थामा पार्टी विशेषका कर्मचारी युनियनको आवश्यकता नरहेको र कर्मचारीतन्त्र नतिजामुखी हुनुपर्ने उनले बताए । पूँजीगत खर्च वृद्धि गर्न संरचना सबल हुनुपर्नेमा जोड दिँदै उनले सरकारले चालू वर्षमा जेठ मसान्तभित्रमा ९५ प्रतिशत पूँजीगत बजेट खर्च गरेर असारे विकासको प्रवृत्तिलाई अन्त्य गर्न चाहेको स्पष्ट पारे ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले वित्तीय सहकारीले आफ्नो पूँजीको ३० प्रतिशत तथा उत्पादन सहकारीले ७० प्रतिशत पूँजी कृषिलगायत उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने ऐनमा गरिएको व्यवस्थालाई कडाइका साथ लागू गरिने प्रतिबद्धता व्यक्त गरे  ।

सरकारका प्रमुख सचिव हरिप्रसाद बस्यालले गत वर्ष चुनौतीका बीच काम गर्नुपरेकाले पूँजीगत खर्च कम भए पनि यस वर्ष सबै मन्त्रालयले समयमै कार्यक्रम कार्यान्वयन शुरु गरेर समयमै सम्पन्न गर्नुपर्ने बताए । मन्त्रालयका उप–सचिव एवम कृषि महाशाखा प्रमुख माधव लम्सालले कार्यालय स्थापनासँगै प्रदेशका सम्पूर्ण सहकारीको नियमन गर्न सहज हुने बताए ।

1 प्रतिक्रिया
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    श्रावण १४, २०७६
    केराबाट मःमः देखि सोमोसासम्म

    केराबाट मःमः देखि सोमोसासम्म

    श्रावण १४, २०७६
    बारीमै कुहिन्छ बाग्लुङमा उत्पादित तरकारी

    बारीमै कुहिन्छ बाग्लुङमा उत्पादित तरकारी

    श्रावण १४, २०७६
    धान खरिद गर्न खाद्यलाई भ्याईनभ्याई

    धान खरिद गर्न खाद्यलाई भ्याईनभ्याई

    श्रावण १४, २०७६
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    - पोखरा न्यूज
    श्रावण १४, २०७६
    Auto Draft
    कास्की

    पोखरामा २ सय ५० सवारीसाधन प्रहरी नियन्त्रणमा

    - दीननाथ बराल
    श्रावण १४, २०७६
    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु
    कास्की

    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु

    - रासस
    श्रावण १४, २०७६
    पोखराबाट २५ हजार भन्दा बढी यात्रु बाहिरिए
    कास्की

    शनिबार पोखराबाट अन्यत्र जाने गाडीलाई स्कर्टीङ गरी संचालन गरिने !

    - दीननाथ बराल
    श्रावण १४, २०७६
    घट्यो पेट्रोलको मूल्य
    समाचार

    पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

    - रासस
    श्रावण १४, २०७६

    समाचार

    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    श्रावण १४, २०७६
    जङ्गली हात्तीले किच्दा एकको मृत्यु

    जङ्गली हात्तीले दुः ख दिन थाल्यो

    श्रावण १४, २०७६
    ट्युबको सहारामा नदी तर्दै वृद्धा र बालक

    ट्युबको सहारामा नदी तर्दै वृद्धा र बालक

    श्रावण १४, २०७६
    अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या

    अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या

    श्रावण १४, २०७६
    मुस्ताङको स्याउ खेती

    मुस्ताङको स्याउ खेती

    श्रावण १४, २०७६
    तालचोकमा भ्यान र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

    दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु

    श्रावण १४, २०७६

    छुटाउनुभयो कि ?

    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास
    कास्की

    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास

    श्रावण १४, २०७६
    १३ औं साग : पोखरामा आर्चरी खेल शुरु
    कास्की

    १३ औं साग : पोखरामा आर्चरी खेल शुरु

    श्रावण १४, २०७६
    भारोत्तोलनमा नेपाललाई पहिलो कास्य
    कास्की

    माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा, साम्बाको ह्याट्रिक

    श्रावण १४, २०७६
    सागमा २ स्वर्णसहित ६ पदकका साथ ट्राय्थलनतर्फ नेपाल च्याम्पियन
    कास्की

    पोखरमा बिहीबारदेखि आर्चरी शुरु हुने, पाकिस्तान सहभागि नहुने

    श्रावण १४, २०७६

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    श्रावण १४, २०७६
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    श्रावण १४, २०७६
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    श्रावण १४, २०७६
    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट
    कास्की

    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

    श्रावण १४, २०७६
    पछिल्लो न्यूज
    पोखरामा मोटरसाइकल एकापसमा ठक्कर खाँदा ३ घाइते

    पोखरामा मोटरसाइकल एकापसमा ठक्कर खाँदा ३ घाइते

    लेकसाइड – ०६, पोखरा, नेपाल अनलाइन पोखरा प्रा.लि. सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४ समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४ email: pokharanews@gmail.com विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४ email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 713 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News

    युजरनेम पासवर्ड राखेर लगइन गर्नुहोस्

    पासवर्ड भुल्नुभयो ?

    नयाँ एकाउन्ट खोल्न फारम तलको फारम भर्नुहोस्

    सबै भर्नुपर्नेछ. लगइन गर्नुहोस्

    Retrieve your password

    पासवर्ड परिवर्तन गर्न तपाइको इमेल हान्नुहोस् .

    लगइन गर्नुहोस्