तनहुँ स्थित पर्यटकीय हिलेखर्क गाउँ

पोखरा न्यूज- १८ , साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय हिलेखर्क गाउँ । हिलेखर्क आन्तरिक तथा वाह्य पर्यटक केन्द्रको रुपमा विकसित भइरहेको छ ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button