• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News

पोखराका होटलमा १ बर्षमा करिब ३० करोड लगानी

विज्ञापन
दीननाथ बराल-दीननाथ बराल
श्रावण १८, २०७६
फेवाताल किनारामा राष्ट्रिय विच भलिबल प्रतियोगिता हुने

दिननाथ बराल, पोखरा न्यूज- १८ , साउन ।  पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीब्रता पाएसंगै पोखरा क्षेत्रका होटलहरुमा लगानी हरेक बर्ष बढ्दो रुपमा हुन थालेको छ । अघिल्लो बर्षमा करिब २५ करोड होटल क्षेत्रमा लगानी भएको सरकारी एक तथ्याङकमा उल्लेख भए पनि गत बर्ष २०७५/०७६ मा करिब ३० करोड भन्दा बढी लगानी भएको छ ।

अघिल्लो बर्षको तुलनामा गत बर्ष भन्दा १० प्रतिशत कम होटल थपिएको गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गत पर्यटन कार्यालय पोखराले जनाएको छ । पोखरा क्षेत्रमा लक्षित गरी आर्थिक बर्ष २०७५/०७६ मा २९ वटा पर्यटकीय स्तरिय होटल तथा लजहरु थपिएका छन ।

Loading...

आर्थिक बर्ष २०७४/०७५ मा ३२ वटा होटलहरु थपिएको थियो । अघिल्लो बर्षको तुलनामा गत बर्ष ३ वटा होटल कम खुलेका हुन्। अघिल्लो बर्षको तुलनामा गत बर्ष कम सङख्यामा होटल खुले पनि होटलमा लगानी भने बढ्दो रुपमा भएकोले यसमा गुणस्तरिय पर्यटक लक्षित लगानी हुन थालेको पर्यटन कार्यालय पोखराका अधिकृत सालिकराम रेग्मीले बताए ।

गत बर्ष पोखरा क्षेत्रमा थपिएका होटलमा करिब ४ सय ३५ वटा रुम थपिएको जसमा ७ सय ७१ वटा शैया रहेको उनले जनाए । उक्त होटलको सङख्या थपिएसंगै कार्यालयमा हालसम्म पर्यटक स्तरिय ४ सय ३५ वटा होटलहरु रहेको पर्यटन कार्यालयको तथ्याङकमा उल्लेख छ ।

पोखरा क्षेत्रमा पर्यटकीय स्तरिय होटलमा करोडौं लगानी भए पनि सरकारी झनझटीलो प्रक्रिया हुने भएकाले  अधिकाशं व्यवसायीहरुले न्यून लगानी देखाउने गरेको पाइएको छ । कार्यालयको तथ्याङक हेर्दा न्यूनतम १५ लाखदेखि ५ करोडसम्म लगानी देखाएका छन्। यद्यपी पोखरामा करिब एक अर्ब भन्दा बढी एउटै होटलमा लगानी समेत भएको छ । होटल सुईस इन्टरनेश्नल होटलमा एक अर्ब भन्दा बढी लगानी भएको छ । पर्यटन कार्यालय पोखराले भने विभिन्न तारे होटलको भने मान्यता दिदैन यसको लागि पर्यंटन विभागबाटै दिने गरेको छ ।

आर्थिक बर्ष २०७४/०७५ मा पोखरा क्षेत्रमा करिब ५ लाखदेखि ३ करोड मुल्य बराबरका ३२ वटा होटलहरु थपिएका थिए । पोखरा क्षेत्रमा हालसम्म यद्यपी व्यवसायीहरुले पर्यटन कार्यालयमा देखाउने लगानी तथा होटल एवं लजको संरचना करिब दोब्बरदेखि चार गुणा भन्दा बढी हुने गरेको पाईन्छ । यसै बर्ष देखि पर्यटन कार्यालय प्रदेशमा माताहातमा रहेकोले आफुहरुसंग कर्मचारी अभाव र बजेटको अभावले गर्दा बजार अनुगमन गर्न नपाएको अधिकृत रेग्मीले जनाए ।

उनले भने “हाम्रो दरबन्दी करिब १२ जनाको हो तर हाल यहाँ ४ जना कर्मचारी मात्र छौं, हामीसंग बजेट अभावले गर्दा बजार अनुगमन गर्न नसक्दा पनि केही होटलहरु दर्ता गर्न अझै आएका छैनन् , उनीहरुलाई सम्झाइ बुझाई गर्न सके गर्दा प्रक्रियामा अवश्य आउछन्। ”पोखरा क्षेत्रमा हाल भकाभक होटलहरु मात्रै ठडिएको देखिन्छ त्यसको अध्यावधिक गर्न किन कार्यालय चुकेको भन्ने हाम्रो प्रश्नमा उनले व्यवसायीहरु आवश्यक पर्दा दर्ता गर्न आएको खण्डमा मात्रै हाल आफुहरुले दर्ता गराउने गरेको अधिकृत रेग्मीले जनाए । सायद सरकारलाई राजश्व कम तिर्नुपर्ने भएको कारणले गर्दा व्यवसायीहरुले कम लगानी भएको देखाउने गरेको हुन सक्ने उनले जनाए ।

कार्यालयले गण्डकी तथा धौलागिरिका १० जिल्लाका पर्यटकीय स्तरका होटल तथा लज एवं रेष्टुरेण्टको दर्ता तथा ५/५ बर्षमा नविकरण गर्ने गरेकोमा यस बर्ष देखि थप एक जिल्ला सहित गण्डकी प्रदेशकै जिम्मा पाएको हो । आर्थिक २०७४/०७५ मा पोखरा क्षेत्रमा होटल तथा लज एवं रेष्टुरेण्टमा मात्र करिब २५ करोड भन्दा बढी लगानी भएको पर्यटन कार्यालय पोखराका सुचना अधिकारी सुक्रराज कोइरालाले बताए । गत बर्ष भने २९ करोड ४८ लाख लगानी भएको उनले जनाए ।

नन स्टारको १० हजार देखि पर्यटकीय स्तरीय डिलक्स स्तरिय होटलको दर्ता शुल्कः ४० हजारसम्म रहेको छ । यस अघि होटलहरुको न्यूनतम दर्ता शुल्कः ५ हजार रहेकोमा यस आर्थिक बर्ष २०७४/०७५ देखि दोब्बरले बृद्धि भएको हो । केही व्यवसायीहरुले घरेलु तथा अन्य क्षेत्रबाट समेत दर्ता गरेर पर्यटन कार्यालयसम्म दर्ता गर्न नआएको उनले बताए ।

0 प्रतिक्रिया दिनुहोस्
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    बागलुङको शालिग्राम सङ्ग्रहालय

    बहुमूल्य शिला शालिग्राम अब बागलुङमा देख्न पाइने

    श्रावण १८, २०७६
    सागमा २ स्वर्णसहित ६ पदकका साथ ट्राय्थलनतर्फ नेपाल च्याम्पियन

    पोखरा सडक महोत्सवमा आतिसबाजी गर्ने तयारी

    श्रावण १८, २०७६
    दुई वर्षदेखि पोखरा सफाइ अभियानमा ९२ वर्षीय मङ्गली

    अफ सिजनमा पनि पोखराका होटलमा अकुपेन्सि ६० प्रतिशत

    श्रावण १८, २०७६

    सागका खेलाडीलाई पोखराका पर्यटकीय गन्तव्यमा निःशुल्क यातायातको व्यवस्था

    श्रावण १८, २०७६
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    - पोखरा न्यूज
    श्रावण १८, २०७६
    Auto Draft
    कास्की

    पोखरामा २ सय ५० सवारीसाधन प्रहरी नियन्त्रणमा

    - दीननाथ बराल
    श्रावण १८, २०७६
    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु
    कास्की

    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु

    - रासस
    श्रावण १८, २०७६
    पोखराबाट २५ हजार भन्दा बढी यात्रु बाहिरिए
    कास्की

    शनिबार पोखराबाट अन्यत्र जाने गाडीलाई स्कर्टीङ गरी संचालन गरिने !

    - दीननाथ बराल
    श्रावण १८, २०७६
    घट्यो पेट्रोलको मूल्य
    समाचार

    पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

    - रासस
    श्रावण १८, २०७६

    समाचार

    मुटु रोग पीडित पत्रकार रिजाललाई सहयोग

    मुटु रोग पीडित पत्रकार रिजाललाई सहयोग

    श्रावण १८, २०७६
    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    मुस्ताङबाट ६५ हजार मेट्रिक टन स्याउ निकासी

    श्रावण १८, २०७६
    जङ्गली हात्तीले किच्दा एकको मृत्यु

    जङ्गली हात्तीले दुः ख दिन थाल्यो

    श्रावण १८, २०७६
    ट्युबको सहारामा नदी तर्दै वृद्धा र बालक

    ट्युबको सहारामा नदी तर्दै वृद्धा र बालक

    श्रावण १८, २०७६
    अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या

    अझै हटेन होटल, रेष्टुराँका श्रमिकका समस्या

    श्रावण १८, २०७६
    मुस्ताङको स्याउ खेती

    मुस्ताङको स्याउ खेती

    श्रावण १८, २०७६

    छुटाउनुभयो कि ?

    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास
    कास्की

    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास

    श्रावण १८, २०७६
    १३ औं साग : पोखरामा आर्चरी खेल शुरु
    कास्की

    १३ औं साग : पोखरामा आर्चरी खेल शुरु

    श्रावण १८, २०७६
    भारोत्तोलनमा नेपाललाई पहिलो कास्य
    कास्की

    माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा, साम्बाको ह्याट्रिक

    श्रावण १८, २०७६
    सागमा २ स्वर्णसहित ६ पदकका साथ ट्राय्थलनतर्फ नेपाल च्याम्पियन
    कास्की

    पोखरमा बिहीबारदेखि आर्चरी शुरु हुने, पाकिस्तान सहभागि नहुने

    श्रावण १८, २०७६

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    श्रावण १८, २०७६
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    श्रावण १८, २०७६
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    श्रावण १८, २०७६
    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट
    कास्की

    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

    श्रावण १८, २०७६
    पछिल्लो न्यूज
    गोसाइँकुण्ड मेला मङ्गलबारदेखि

    पवित्र तीर्थस्थल गोसाइँकुण्ड मेला व्यवस्थापनको तयारी पूरा

    लेकसाइड – ०६, पोखरा, नेपाल अनलाइन पोखरा प्रा.लि. सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४ समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४ email: pokharanews@gmail.com विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४ email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 713 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News

    युजरनेम पासवर्ड राखेर लगइन गर्नुहोस्

    पासवर्ड भुल्नुभयो ?

    नयाँ एकाउन्ट खोल्न फारम तलको फारम भर्नुहोस्

    सबै भर्नुपर्नेछ. लगइन गर्नुहोस्

    Retrieve your password

    पासवर्ड परिवर्तन गर्न तपाइको इमेल हान्नुहोस् .

    लगइन गर्नुहोस्