• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News

विवादमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, अख्तियारसम्म विवाद

विज्ञापन
पोखरा न्यूज-पोखरा न्यूज
श्रावण १९, २०७६
विवादमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, अख्तियारसम्म विवाद

पोखरा न्युज – १९, साउन  । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा सामाजिक सेवा इकाइ सञ्चालनको लागि गएको २३ असारमा सूचना निकाल्यो । सामाजिक क्षेत्रमा कार्यरत ४ गैरसरकारि संस्थाले इकाइ सञ्चालनका लागि निवदेन पेश गरे ।

असल छिमेकी सहयोग संघ नेपाल (गोनेसा), कोपिला नेपाल, टिम लिडर लोकल अर्गनाइजेसन (टोलि), कम्युनिटी सर्पोट ग्रुप हरु इकाइ सञ्चालनका लागि निवेदन पेश गर्ने संस्था थिए ।

Loading...

कानुनअनुसार अस्पतालको सामाजिक सेवा इकाइ सञ्चालन संस्था छनौट गर्ने अधिकार अस्पताल निर्देशकको हुन्छ । तर, भिसीको संयोजकत्वमा बनेको टोलिले सामाजिक सेवा इकाइ सञ्चालनका लागि अन्र्तवार्ता बिना नै सिधै असल छिमेकी सहयोग संघ(गोनेसा)लाई इकाइ सञ्चालनका लागि नियुक्ती दिएको अस्पताल निकट स्रोतले जनाएको छ ।

गण्डकी प्रदेशकै ठुलो सरकारि अस्पतालमध्येको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान यसै विषयलाई लिएर विवादमा तानिएको छ । अस्पतालमा दैनिक २ हजार हाराहारिमा बिरामी चेकजाँज गर्न आउँछन् । अस्पतालको यो विवाद अहिले अख्तियारसम्म पुगेको छ ।
अस्पताल निकट स्रोतका अनुसार अस्पताल व्यवस्थापन समितिलाई पछि पार्दै बनाइएको मूल्यांकन समितिका संयोजकमा डाक्टर नरेन्द्रबिक्रम गुरुङ, सदस्य सचिवमा निर्देशक अर्जुन आचार्य, लेखा प्रमुख ईन्द्र पौडेल, प्रशासन प्रमुख नारायण आचार्य र सामाजिक सेवा इकाइका प्रमुख भीम पौडेल छन् ।

स्रोतका अनुसार सूचना प्रकाशित हुनु अघि नै गोनेसासँगको सेटिङ मिली सकेको थियो । ‘गोनेसाको ठाउँमा अर्को संस्थालाई स्विकृति दिँदा अस्पताललाई १० लाखको ठाउँमा २० लाख आउँन सक्थ्यो,’ स्रोतको भनाई छ, ‘५०, ६० लाख नै पनि आउँन सक्थ्यो । तर, आर्थिक चलखेलको आधारमा गोनेसालाई स्विकृति दिइएको छ ।’

उजुरीको आधारमा अख्तियारले आइतबार अस्पतालमा अनुगमन पनि गरेको छ । अख्तियार कार्यालय पोखराका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार अस्पतालका भिसी बुद्धिबहादुर थापा बिदामा रहेकाले आवश्यक कागजपत्र फेला परेको छैन । ‘भिसी काठमाडौं जानु भएको रहेछ,’ उनले भने, ‘कागजपत्र हामीले पाएनौं । उहाँ काठमाडौंबाट फर्किसकेपछि मात्रै कागज हात पर्छ ।’

यता असल छिमेकी सहयोग संघ नेपालका महासचिव राम सुवेदीले विवाद गर्नुपर्ने ठाउँ नै नरहेको बताउँछन् । ‘हामीले पाए पनि नपाए पनि केही हुने त होइन । उहाँहरुले आशय पत्र माग गर्नु भएको थियो,’ उनले भने, ‘हामी सहित ४ संस्थाको निवेदन पर्यो । त्यसमा हामी छानियौं । उत्कृष्ट हुने त एक जना मात्र होला नि !’ आफ्नो संस्थाको विषय मिलेका हुनाले मात्र आशय पत्र पेश गरेको उनले दाबी गरे ।
आफूँहरुको स्वार्थ भन्दा पनि राजनीति हाबी भएको उनको दाबी छ । ‘अरु केही होइन,’ उनले भने, ‘पोलिटिक्स मिसियो । त्यहाँ लिन जाने केही होइन । दिन जाने हो ।’ कार्यक्रम पाए पनि वार्षिक ६,७ लाख रुपैयाँ संस्थाको खर्च हुने उनले सुनाए । ‘त्यो पैसा कहाँबाट ल्याएर हाल्ने भनेर हामीलाई चिन्ता छ,’ उनले भने ।

बाहिर नचाहिने हल्ला फिजिएको भन्दै उनले आक्रोश पोखे । ‘उहाँहरुको पोलिटिक्स के हो थाहा भएन,’ उनले भने, ‘बढी नचाहिदो हल्ला भयो, हाम्रो संस्थासँग जोडेर हल्ला गर्नुपर्ने केही देख्दिन मैले ।’

गोनेसा बालबालिका, शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा क्रियाशिल गैरसरकारि संस्था हो । २०५६ मा गोनेसाको स्थापना भएको हो ।
यस बिषयमा अस्पतालका भिसी बुद्धिबहादुर थापासंग सम्पर्क गरेर बुझ्दा गोनेसा पुरानो संस्था र एजेन्डा पनि अरु संस्थाको भन्दा राम्रो भएको हुनाले गोनेसालाई नै स्वीकृति दिएको जानकारी दिए । ‘आशय पत्र माग गर्दा गोनेसाको क्राइट एरिया अरुको भन्दा राम्रो थियो,’ उनले भने, ‘गोनेसा अरु भन्दा विश्वासिलो र पुरानो संस्था भएको हुनाले पनि उहाँहरुलाई स्किृति दिएका हौं ।’ सामाजिक सेवा इकाइ सञ्चालनमा कुनै पनि आर्थिक चलखेल नभएको समेत उनको दाबी छ । ।

0 प्रतिक्रिया दिनुहोस्
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    पर्वतमा ९ सय ७२ ले गराए गर्भपतन

    पर्वतमा ९ सय ७२ ले गराए गर्भपतन

    श्रावण १९, २०७६
    बागलुङ : गम्भीर घाइते महिलालाई हेलिकप्टरबाट उद्दार

    प्रभावकारी बन्दै सुत्केरीको हवाई उद्वार

    श्रावण १९, २०७६
    चिकित्सा शिक्षामा चर्काे शुल्कबाट मुक्त हुँदै विद्यार्थी

    एमबिबिएस र बिडिएसको सिट सङ्ख्या निर्धारण

    श्रावण १९, २०७६
    चिकित्सा शिक्षामा चर्काे शुल्कबाट मुक्त हुँदै विद्यार्थी

    चिकित्सा शिक्षामा चर्काे शुल्कबाट मुक्त हुँदै विद्यार्थी

    श्रावण १९, २०७६
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    - पोखरा न्यूज
    श्रावण १९, २०७६
    Auto Draft
    कास्की

    पोखरामा २ सय ५० सवारीसाधन प्रहरी नियन्त्रणमा

    - दीननाथ बराल
    श्रावण १९, २०७६
    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु
    कास्की

    पोखराको मौजामा ढिस्कोले पुरिएका पाँचै जनाको मृत्यु

    - रासस
    श्रावण १९, २०७६
    पोखराबाट २५ हजार भन्दा बढी यात्रु बाहिरिए
    कास्की

    शनिबार पोखराबाट अन्यत्र जाने गाडीलाई स्कर्टीङ गरी संचालन गरिने !

    - दीननाथ बराल
    श्रावण १९, २०७६
    घट्यो पेट्रोलको मूल्य
    समाचार

    पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

    - रासस
    श्रावण १९, २०७६

    समाचार

    कङ्गोमा दादुराको महामारी : ५ हजारको मृत्यु, २ लाख ५० हजार सङ्क्रमित

    समोआमा दादुराबाट ६२ को मृत्यु, ४ हजार बढीमा सङ्क्रमण

    श्रावण १९, २०७६
    पौडीमा गौरिकालाई स्वर्ण

    पौडीमा गौरिकालाई स्वर्ण

    श्रावण १९, २०७६
    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास

    भारोत्तोलनमा नेपाललाई स्वर्ण, सञ्जुले रचिन् इतिहास

    श्रावण १९, २०७६
    लमजुङमा लडेर चिनियाँ नागरिक घाइते

    कास्कीमा ब्रिटिस पर्यटक लडेर घाइते

    श्रावण १९, २०७६
    बंगलादेश महिला क्रिकेटको फाइनलमा

    बंगलादेश महिला क्रिकेटको फाइनलमा

    श्रावण १९, २०७६
    पूर्ण स्वस्थ्य भएर प्रधानमन्त्री ओली बालुवाटार फिर्ता

    पूर्ण स्वस्थ्य भएर प्रधानमन्त्री ओली बालुवाटार फिर्ता

    श्रावण १९, २०७६

    छुटाउनुभयो कि ?

    १३ औं साग : पोखरामा आर्चरी खेल शुरु
    कास्की

    १३ औं साग : पोखरामा आर्चरी खेल शुरु

    श्रावण १९, २०७६
    भारोत्तोलनमा नेपाललाई पहिलो कास्य
    कास्की

    माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा, साम्बाको ह्याट्रिक

    श्रावण १९, २०७६
    सागमा २ स्वर्णसहित ६ पदकका साथ ट्राय्थलनतर्फ नेपाल च्याम्पियन
    कास्की

    पोखरमा बिहीबारदेखि आर्चरी शुरु हुने, पाकिस्तान सहभागि नहुने

    श्रावण १९, २०७६
    सागमा २ स्वर्णसहित ६ पदकका साथ ट्राय्थलनतर्फ नेपाल च्याम्पियन
    कास्की

    पोखरा सडक महोत्सवमा आतिसबाजी गर्ने तयारी

    श्रावण १९, २०७६

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    श्रावण १९, २०७६
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    श्रावण १९, २०७६
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    श्रावण १९, २०७६
    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट
    कास्की

    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

    श्रावण १९, २०७६
    पछिल्लो न्यूज
    स्याङ्जामा ६६५ लिटर घरेलु मदिरा नष्ट

    भक्तपुर: २१ सय लिटर घरेलु नष्ट

    लेकसाइड – ०६, पोखरा, नेपाल अनलाइन पोखरा प्रा.लि. सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४ समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४ email: pokharanews@gmail.com विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४ email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 713 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News

    युजरनेम पासवर्ड राखेर लगइन गर्नुहोस्

    पासवर्ड भुल्नुभयो ?

    नयाँ एकाउन्ट खोल्न फारम तलको फारम भर्नुहोस्

    सबै भर्नुपर्नेछ. लगइन गर्नुहोस्

    Retrieve your password

    पासवर्ड परिवर्तन गर्न तपाइको इमेल हान्नुहोस् .

    लगइन गर्नुहोस्