प्रहरी जवान सँगै खाना खाँदै प्रमुख जिल्ला अधिकारी

पोखरा न्यूज – २१, साउन । हप्तामा एक दिन प्रहरी जवान सँगै बसेर खाना खाने नियम बनाएर डोटी जिल्ला प्रहरी कार्यालयमा जवान सँगै खाना खाँदै डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल र डोटी जिल्ला प्रहरी प्रमुख बिद्यानन्द माझी ।

तस्वीर : विमलबहादुर विष्ट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button