एशियाकै ठूलो मानिने कञ्चनपुरको झोलुङ्गे पुल

पोखरा न्यूज – २२, साउन । एशियाकै ठूलो मानिने कञ्चनपुरको महाकाली नदीमाथिको ‘मल्टीस्पान पेडेस्ट्रेन’ झोलुङ्गे पुलको मनोरम दृश्य ।  प्रायजसो आन्तरिक र बाह्य पर्यटक सूर्यास्त र सूर्योदयको समयको मनोरम दृश्य अवलोकनका लागि यहाँ पुग्ने गर्दछन् । पुल निर्माणले महाकाली नगरपालिकाका बासिन्दालाई जिल्ला सदरमुकामसम्म पुग्न सहज भएको छ ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button