• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
English
TV
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
English
TV
Pokhara News

पोखराका बसमा मेयर र उपमेयरद्धारा मेट्रो कार्डको प्रयोग

विज्ञापन
पोखरा न्यूज-पोखरा न्यूज
श्रावण २५, २०७६
पोखराका बसमा मेयर र उपमेयरद्धारा मेट्रो कार्डको प्रयोग

दीननाथ बराल, पोखरा न्यूज – २५, साउन । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र उपमेयर मन्जुदेवि गुरुङले पोखराका बसमा मेट्रो कार्डको प्रयोग गरेकाछन्। इ-टिकेटिङ सिस्टमको शुक्रबार सफल परिक्षण गरिएसंगै शनिबार मेयर जिसी र उपमेयर गुरुङले पोखराका बसमा मेट्रो कार्ड प्रयोग गरेका हुन्।

शनिबार भने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, उपमेयर मन्जुदेवि गुरुङले संयुक्त रुपमा उक्त सिस्टमको आफै प्रयोग गर्दै पोखराको सिमपानीदेखि जिरोकिलोमिटर सम्मको यात्रा गरेका हुन् । पोखरा-१ सिमपानीदेखि पोखर-१७ आँखा अस्पतालसम्मको रुटमा चल्ने पोखरा बस कम्पनी प्रालिका १३ वटा बसमा उक्त सिस्टमको शुक्रबार परिक्षण गरिएको थियो ।

Loading...

पोखरा बस कम्पनीले सिस्टम पोखरामा पहिलो पटक सुरु गरेको कम्पनीका संचालक मध्यका एक अमृत तिमिल्सिनाले बताए । मेयर, उपमेयरको साथमा विभिन्न बस कम्पनीका अध्यक्ष एवं संचालक सहितको टोली सहभागि भएका थिए ।

पृथ्बीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले भदौं एक गते भित्र आफुहरुका पोखरा क्षेत्रमा संचालन हुने सम्पूर्ण बसहरुमा उक्त सिस्टम जडान गर्ने जनाए ।

भदौं एक गते भित्र पोखरामा रहेका ७ वटा बस कम्पनीहरुले सिस्टम लागु गर्ने तयारी गरेको एनक्लाउड कम्पनीका सिइओ दिपेन्द्र नारायण श्रेष्ठले बताए ।

ओम डेभलपमेन्ट बैंकका सिईओ विश्वमोहन अधिकारीले पहिलो चरणमा आफुहरुबाट १० हजार कार्ड वितरण गर्ने तयारी भएको जनाए ।

यो पनि पढ्नुहोस् : पोखरामा भोलिदेखि निःशुल्क मेट्रो कार्ड वितरण हुने, कसरी कहाँबाट लिने हेर्नुहोस्

4 प्रतिक्रिया
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    पोखरामा भोलिदेखि निःशुल्क मेट्रो कार्ड वितरण हुने, कसरी कहाँबाट लिने हेर्नुहोस्

    पोखरामा इ-टिकेटिङ सिस्टम लागु नगर्ने उपर कारवाही हुने

    श्रावण २५, २०७६
    पोखराका बसमा मेयर र उपमेयरद्धारा मेट्रो कार्डको प्रयोग

    भोलिदेखि पोखराका बसमा इ-टिकेटिङ लागु हुने, १ सय ३५ रुपैयामा कार्ड किन्न सकिने 

    श्रावण २५, २०७६
    पोखरामा भोलिदेखि निःशुल्क मेट्रो कार्ड वितरण हुने, कसरी कहाँबाट लिने हेर्नुहोस्

    पोखरामा भोलिदेखि निःशुल्क मेट्रो कार्ड वितरण हुने, कसरी कहाँबाट लिने हेर्नुहोस्

    श्रावण २५, २०७६
    पोखरा महानगरका बसमा ‘इ-टिकेटिङ’ ट्रायल शुरु

    पोखरा महानगरका बसमा ‘इ-टिकेटिङ’ ट्रायल शुरु

    श्रावण २५, २०७६
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    बसको ठक्करबाट २७ वर्षीय युवकको मृत्यु
    कास्की

    बिहेमा हिँडेका युवक पोखरामा मृत फेला

    - पोखरा न्यूज
    श्रावण २५, २०७६
    पोखरा र बाग्लुङमा सुन किन्ने भन्दा बेच्ने बढी
    आजको सुन चाँदी दरभाउ

    सुनको मूल्यमा लगातार गिरावट

    - रासस
    श्रावण २५, २०७६
    मुस्ताङमा माइनस १५ डिग्री तापक्रम, ताल र खोलाको पानी जम्यो
    गण्डकी

    मुस्ताङमा माइनस १५ डिग्री तापक्रम, ताल र खोलाको पानी जम्यो

    - रासस
    श्रावण २५, २०७६
    कोरियामा एक नेपालीद्वारा घाँटी रेटेर आत्महत्या !
    समाचार

    कोरियामा एक नेपालीद्वारा घाँटी रेटेर आत्महत्या !

    - पोखरा न्यूज
    श्रावण २५, २०७६
    नारायणगढ-मुग्लिन सडकखण्डका ७ ठाउँ पहिरोको जोखिममा
    समाचार

    मुग्लिन-नारायणगढ सडक दिउँसो बन्द हुने

    - रासस
    श्रावण २५, २०७६

    समाचार

    हिमपातले कत्तै खुशी, कतै दु:खी

    हिमपातले कत्तै खुशी, कतै दु:खी

    श्रावण २५, २०७६
    पोखरामा साहित्य महोत्सवको पहिलो दिन ६ सेसन सम्पन्न

    पोखरामा साहित्य महोत्सवको पहिलो दिन ६ सेसन सम्पन्न

    श्रावण २५, २०७६
    पोखराको फेवा किनारमा साहित्य महोत्सव शुरु

    पोखराको फेवा किनारमा साहित्य महोत्सव शुरु

    श्रावण २५, २०७६
    पदक विजेता खेलाडी झरीको पर्वाहै नगरी नगर परिक्रमामा (फोटो फिचरसहित)

    पदक विजेता खेलाडी झरीको पर्वाहै नगरी नगर परिक्रमामा (फोटो फिचरसहित)

    श्रावण २५, २०७६
    पोखराको फेवा किनारमा साहित्य महोत्सव शुरु

    पोखरामा शुक्रवार २२.२ मिलिमिटर वर्षा, शनिवार पनि बर्षा हुने !

    श्रावण २५, २०७६
    तनहुँमा माइक्रो र बस एकापसमा ठक्कर खाँदा १४ घाइते

    तनहुँमा माइक्रो र बस एकापसमा ठक्कर खाँदा १४ घाइते

    श्रावण २५, २०७६

    छुटाउनुभयो कि ?

    पोखराको फेवा किनारमा साहित्य महोत्सव शुरु
    कास्की

    पोखरामा शुक्रवार २२.२ मिलिमिटर वर्षा, शनिवार पनि बर्षा हुने !

    श्रावण २५, २०७६
    २ करोड ३० लाख लागतमा पोखराको सृजनाचोकमा आकाशे पुल निर्माण गरिने
    कास्की

    २ करोड ३० लाख लागतमा पोखराको सृजनाचोकमा आकाशे पुल निर्माण गरिने

    श्रावण २५, २०७६
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ८ अर्ब विनियोजन
    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई थप जग्गा नदिने स्थानीयको चेतावनी

    श्रावण २५, २०७६
    पोखराको ३ ठाउँमा श्रृंखलाबद्ध बम बिष्फोट
    कास्की

    पोखरा रंगशालामा बाँकी रहेका भौतिक संरचना पुनः निर्माण शुरु

    श्रावण २५, २०७६

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    श्रावण २५, २०७६
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    श्रावण २५, २०७६
    बसको ठक्करबाट २७ वर्षीय युवकको मृत्यु
    कास्की

    बिहेमा हिँडेका युवक पोखरामा मृत फेला

    श्रावण २५, २०७६
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    श्रावण २५, २०७६
    पछिल्लो न्यूज
    आजको राशिफल : २०७६ आषाढ ०४ गते बुधबार

    आजको राशिफल - २०७६ साउन २६ गते आइतबार


    शिवालय चोक – ०८, पोखरा, नेपाल
    पोखरा न्यूज प्रा.लि.
    सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४

    समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४
    email: pokharanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४
    email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 720 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News