म्याग्दी स्थित प्रसिद्ध रिखार मन्दिर

पोखरा न्यूज – ०४ , भदौं । म्याग्दी रघुगंगा गाउँपालिका–८ स्थित तलाउमाथि डुङगा आकारको ढुङगामाथि एक प्रसिद्ध रिखार मन्दिर । प्राकृतिक बनावट र मन्दिर देखेपछि भक्तजनहरु आकर्षित हुने गरेका छन ।

तस्वीर : कमल खत्री

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button