पोखरा प्रिमियर लिगको दोस्रो संस्करणको मिति सार्वजनिक

पोखरा न्यूज – ०६, असोज ।  पोखरा प्रिमियर लिगको दोस्रो संस्करण यहीँ कार्तिक २६ गते देखि हुने भएको छ ।

६ टिम सहभागी हुने प्रतियोगिता मङ्सिर ७ सम्म जारी रहनेछ । प्रतियोगितामा घरेलु टोली पोखरा पल्टन्सका अलावा विराटनगर टाइटन्स, चितवन राइनोज्, काठमाडौं रोयल्स, धनगढी ब्लुज र बुटवल ब्लास्टर्स सहभागी हुनेछन् । प्रतियोगिताको खेल तालिका निम्न अनुसार रहनेछ ।

प्रतियोगिताको खेलाडी अक्सनको मिति भने सार्वजनिक गरिएको छैन ।प्रतियोगिताको पहिलो संस्करणमा पोखरा पल्टन्स विजेता बनेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button