तनहुँमा सवारी चालकलाई माला लगाएर सम्मान

पोखरा न्यूज – १२, असोज । जिल्ला प्रहरी कार्यालय तनहुँले आइतबार दमौलीमा सवारी चालकलाई माला लगाएर सम्मान गर्दै । दुर्घटना न्यूनीकरण गर्नका लागि सचेतना कार्यक्रमअन्तर्गत सवारी चालकलाई सम्मान गरिएको हो ।

तस्बीर : सानेबहादुर नेपाली

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button