• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News

पोखरामा स्कुटरले च्यापिएर एकको मृत्यु

विज्ञापन
रासस-रासस
कार्तिक २८, २०७६
बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

पोखरा न्यूज – २७, कार्तिक । पोखरा महानगरपालिका वडा नं ३३ बागमारास्थित चिसापानी डाँडागाउँ सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

डाँडागाउँबाट बागमारातर्फ  जाँदै गरेको ग७प ५२७६ नं को स्कुटर सडकको बायाँ किरानाको नालीमा पल्टिँदा सोही स्थानका ३५ वर्षीय पुरुषोत्तम पौडेलको च्यापिएर मृत्यु भएको प्रहरी प्रदेश कार्यालय गण्डकीले जनाएको छ ।

Loading...

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीका अनुसार स्कुटरले च्यापिएको अवस्थामा भेटिएका पौडेललाई स्थानीय र प्रहरीको सहयोगमा उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

0 प्रतिक्रिया दिनुहोस्
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    पोखरामा एक विदेशी पर्यटकको मृत्यु

    तनहुँमा हृदयघातका कारण वडा सदस्यको मृत्यु

    कार्तिक २८, २०७६
    पोखरामा मोटरसाइकल एकापसमा ठक्कर खाँदा ३ घाइते

    मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    कार्तिक २८, २०७६
    पोखरामा एक विदेशी पर्यटकको मृत्यु

    बोलेरोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

    कार्तिक २८, २०७६
    साग महिला फुटबलको उपाधिका लागि सोमबार नेपाल र भारत भिड्ने

    पोखरामा आज हुने महिला फुटबलको फाइनलमा ४ हजार दर्शक मात्र प्रवेश गराउने तयारी

    कार्तिक २८, २०७६
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    पोखरा र बाग्लुङमा सुन किन्ने भन्दा बेच्ने बढी
    आजको सुन चाँदी दरभाउ

    सुनको मूल्यमा लगातार गिरावट

    - रासस
    कार्तिक २८, २०७६
    रम्भापुरमा बस पल्टिँदा १७ जना घाइते
    समाचार

    पिकनिक जानेक्रममा बस दुर्घटना हुँदा १३ घाइते

    - रासस
    कार्तिक २८, २०७६
    घट्यो पेट्रोलको मूल्य
    समाचार

    पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

    - रासस
    कार्तिक २८, २०७६
    बागलुङमा जीप दुर्घटना हुँदा १४ को मृत्यु, उद्धार कार्य जारी
    गण्डकी

    बागलुङमा जीप दुर्घटना हुँदा १४ को मृत्यु, उद्धार कार्य जारी

    - रासस
    कार्तिक २८, २०७६
    मुटु रोग पीडित पत्रकार रिजाललाई सहयोग
    कास्की

    बिच भलिबलमा दुवै नेपाली पुरुष टोली विजयी

    - पोखरा न्यूज
    कार्तिक २८, २०७६

    समाचार

    १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महरा पक्राउ

    १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महरा पक्राउ

    कार्तिक २८, २०७६
    पोखरामा एक विदेशी पर्यटकको मृत्यु

    तनहुँमा हृदयघातका कारण वडा सदस्यको मृत्यु

    कार्तिक २८, २०७६
    १३ औं साग : पोखरामा ४० करोडको कारोबार, डेढ अर्बको भौतिक संरचना

    १३ औं साग : पोखरामा ४० करोडको कारोबार, डेढ अर्बको भौतिक संरचना

    कार्तिक २८, २०७६
    पोखरा र बाग्लुङमा सुन किन्ने भन्दा बेच्ने बढी

    फेरी घट्यो सुनको मूल्य

    कार्तिक २८, २०७६
    पौडीमा गौरिकालाई स्वर्ण

    गौरिकालाई चौथो स्वर्ण, १ सय मिटर फ्रीस्टाइलमा स्वर्ण पदक

    कार्तिक २८, २०७६
    दक्षिण अफ्रिकी सुन्दरीलाई मिस युनिभर्सको ताज

    दक्षिण अफ्रिकी सुन्दरीलाई मिस युनिभर्सको ताज

    कार्तिक २८, २०७६

    छुटाउनुभयो कि ?

    १३ औं साग : पोखरामा ४० करोडको कारोबार, डेढ अर्बको भौतिक संरचना
    १३ औं साग :

    १३ औं साग : पोखरामा ४० करोडको कारोबार, डेढ अर्बको भौतिक संरचना

    कार्तिक २८, २०७६
    हार लगत्तै महिला फुटबल टिमका प्रमुख प्रशिक्षक हरि खड्काको राजीनामा
    १३ औं साग :

    साग महिला फुटबलको स्वर्ण भारतलाई, नेपाल रजतमा सीमित

    कार्तिक २८, २०७६
    साग महिला फुटबलको उपाधिका लागि सोमबार नेपाल र भारत भिड्ने
    १३ औं साग :

    पोखरामा आज हुने महिला फुटबलको फाइनलमा ४ हजार दर्शक मात्र प्रवेश गराउने तयारी

    कार्तिक २८, २०७६
    १३ औं सागका रेफ्री चौधरीका दुई छोरीले जिते पदक
    १३ औं साग :

    १३ औं सागका रेफ्री चौधरीका दुई छोरीले जिते पदक

    कार्तिक २८, २०७६

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    कार्तिक २८, २०७६
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    कार्तिक २८, २०७६
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    कार्तिक २८, २०७६
    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट
    कास्की

    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

    कार्तिक २८, २०७६
    पछिल्लो न्यूज
    लागुऔषधसहित १८ वर्षीय तामाङ पक्राउ

    लागुऔषधसहित १८ वर्षीय तामाङ पक्राउ


    शिवालय चोक – ०८, पोखरा, नेपाल
    पोखरा न्यूज प्रा.लि.
    सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४

    समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४
    email: pokharanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४
    email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 716 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News