तनहुँमा सुन्तलाको व्यापार

पोखरा न्यूज -०२,मंसिर। तनहुँको व्यास नगरपालिका–१३ पोखरी भञ्ज्याङस्थित वेनीकोटमा सुन्तला विक्रीका लागी जम्मा गरिँदै । प्रत्येक वर्ष यस ठाउँबाट लाखौ मूल्य बराबरको सुन्तला विक्री हुने गरेको छ ।

तस्वीर : कृष्ण न्यौपाने

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button