पृथ्वीराजमार्गमा जल्दै गरेको फोहर

 पोखरा न्यूज -०६, मंसिर ।  पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना –५, मुग्लिन बजार नजीकै जल्दै गरेको फोहर । मुग्लिन, कुरिनटार फिस्लिङलगायत बजारबाट निस्कने फोहर सडक छेउमा जलाउँदा राजधानी भित्रिने मुख्य राजमार्गमा प्रदूषण बढेको छ ।

तस्वीर :  हीरालाल गुरुङ 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button