• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News

सपना नेताको होइन जनताको पूरा हुनुपर्छ : उम्मेदवार धर्मराज

विज्ञापन
पोखरा न्यूज-पोखरा न्यूज
मंसिर ६, २०७६
सपना नेताको होइन जनताको पूरा हुनुपर्छ : उम्मेदवार धर्मराज

पोखरा न्यूज -०६, मंसिर ।  चुनाव जित्ने उद्घोष गर्दै घरदैलोमा निस्किएको समाजवादी पार्टीले शुक्रबार पोखरा–७ मा चुनावी प्रचार गरेको छ । घरदैलोमा पुगेका धर्मराजलाई प्रतिवद्ध भएर जनताको सेवा गर्ने अवसर दिलाउने शुभकामना दिएका छन् ।

मतदाताको शुभकामनापछि घरदैलोमा पुगेका धर्मराजले सपना आफ्नो होइन जनताको पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । ‘आज म समाजवादीको उम्मेदवार बनेर घरघर आइरहेको छु । भोट माग्न आइरहँदा यो होइन कि मैले सांसद भएर आफ्नो सपना पूरा गर्छु,’ गुरुङले भने, ‘सपना नेताको होइन जनताको पूरा गर्नुपर्छ भन्ने प्रतिवद्धतासहित चुनावी मैदानमा होमिएको हुँ ।’

Loading...

यसअघि सांसद भएर गएकाहरुले जनताको सपना होइन, आफ्नो सपना पूरा गर्नेतिर लागेकाले देशले आर्थिक तथा भौतिक विकासको फड्को मार्न नसकेको गुरुङको भनाइ थियो । शिक्षा, स्वाथ्य,यातायात जस्ता आधारभूत आवश्यकता पनि जनताको सहज पहुँचमा अहिलेसम्म आउन नसकेको गुरुङले बताए ।

‘शिक्षा, स्वाथ्य, खानेपानी, यातायातजस्ता आधारभूत आवश्यकता पूरा गर्न सामान्य जनतालाई गाह्रो पर्ने स्थिति कसरी आयो ? महंगो शुल्क र अव्यवस्थाले जनताको पहुँच बाहिर गयो,’ इन्जिनियर गुरुङले भने, ‘किनकी ती ठाउँमा ब्यापारी, मन्त्री र सांसदका मान्छेले कब्जा जमाइरहेका छन् ।’

देशमा पटक पटक व्यवस्था फेरिए पनि जनताको हैसियत जहाँको तहीँ रहेको र नेताको अवस्थामात्रै बदलिएको गुरुङको भनाइ थियो । गरिब, दलित, श्रमिक र किसानका पक्षमा सरकारले काम गर्न नसकेको गुरुङले बताए । नेकपा सरकारका कारण अखण्डता, संघीयता, समावेसिता र धर्म निरपेक्षतामाथि नै प्रहार भइरहेको गुरुङले बताए ।

सांसददेखि मन्त्रिसम्म पैसा र स्वार्थको चक्रब्यूहमा फस्ने र सरकारले छिमेकीसामु शीर ठाडो गरेर बोल्न नसक्दा देशकै शीर झकेको गुरुङको भनाइ थियो । ‘छिमेकीले कालापानीमाथि कब्जा जमाइसक्यो । नेकपा सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवाद गर्ने र तत्काल वार्ता गरेर वास्तविकता बाहिर ल्याउन सक्दैनन् ,’ गुरुङले भने, ‘प्रधानमन्त्री गरेनन्, बरु अब समाजवादी पार्टी र हामीजस्ता हिजोका गोर्खा सैनिक जान तयार छौं ।’

राज्यको सम्पत्ति सीमादेखि सार्वजनिक जग्गा र खोलासम्म दोहन गर्ने काम नेकपाले गरेको र सरकारले त्यसको संरक्षण गरिरहेको गुरुङको आरोप छ । सरकारले जनतामुखी नीति ल्याउन नसकेको र संविधानबिपरीत काम गर्नेलाई पनि कारबाही गर्न नसक्दा सबै राजनीतिक दलप्रति बितृष्ण बढिरहेको गुरुङले बताए ।

बलात्कार, भ्रष्टाचार, अनियमिता र कुशासनले देशलाई आक्रान्त पारिरहेका बेला सरकारले दोषीलाई कारबाही गरेर जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउने काममा सरकार चुकेको गुरुङको भनाइ थियो ।  घारिपाटन, चोरसाँघु, मुस्ताङचोक, मासबार, रत्नचोक लगायतका ठाउँमा घरदैलो गर्दै पुगेका इन्जिनियर धर्मराजले देशलाई निस्वार्थी र इमान्दार नेताको आवश्यकता रहेको बताए ।

‘म भ्रष्टाचार र अनियमितताको भण्डाफोर गर्छु ।  म कुशासनमाथि जनताका प्रतिनिधिका हिसाबले धाबा बोल्ने छु,’ गुरुङले भने, ‘मलाई सांसद बनेर पैसा कमाउनु छैन । सच्चा मनले जनताको सेवा गर्नु छ ।’ चुनावमा ठूला आश्वास लिएर होइन जनताको भावना बुझेर काम गर्नका निम्ति घरदैलोमा आएको गुरुङको भनाइ थियो । संवेदना, प्रलोभन र आश्वासनका पछि नलागी निस्वार्थी व्यक्तिलाई मतदान गर्न गुरुङले आग्रह गरे ।

0 प्रतिक्रिया दिनुहोस्
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    पोखरामा नेकपाको विजयसभा

    पोखरामा नेकपाको विजयसभा

    मंसिर ६, २०७६
    कास्की-२ मा बिद्या भट्टराईको जितसंगै विजयी उत्सव

    कास्की-२ मा बिद्या भट्टराईको जितसंगै विजयी उत्सव

    मंसिर ६, २०७६
    कास्की-२ मा बिद्या भट्टराई विजयी, काँग्रेस उम्मेदवार पौडेलले दिए बधाई

    कास्की-२ मा बिद्या भट्टराई विजयी, काँग्रेस उम्मेदवार पौडेलले दिए बधाई

    मंसिर ६, २०७६
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !

    कास्की-२ मा नेकपाकी उम्मेदवार बिद्या भट्टराईको जित पक्का

    मंसिर ६, २०७६
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    पोखरा र बाग्लुङमा सुन किन्ने भन्दा बेच्ने बढी
    आजको सुन चाँदी दरभाउ

    सुनको मूल्यमा लगातार गिरावट

    - रासस
    मंसिर ६, २०७६
    रम्भापुरमा बस पल्टिँदा १७ जना घाइते
    समाचार

    पिकनिक जानेक्रममा बस दुर्घटना हुँदा १३ घाइते

    - रासस
    मंसिर ६, २०७६
    घट्यो पेट्रोलको मूल्य
    समाचार

    पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

    - रासस
    मंसिर ६, २०७६
    बागलुङमा जीप दुर्घटना हुँदा १४ को मृत्यु, उद्धार कार्य जारी
    गण्डकी

    बागलुङमा जीप दुर्घटना हुँदा १४ को मृत्यु, उद्धार कार्य जारी

    - रासस
    मंसिर ६, २०७६
    मुटु रोग पीडित पत्रकार रिजाललाई सहयोग
    कास्की

    बिच भलिबलमा दुवै नेपाली पुरुष टोली विजयी

    - पोखरा न्यूज
    मंसिर ६, २०७६

    समाचार

    पोखरामा नियमविपरीत होटल सञ्चालन गर्ने एक महिला पक्राउ

    बुहारीलाई बलात्कार गरी सासूको हत्या गरेको अभियोगका फरार युवक पक्राउ

    मंसिर ६, २०७६
    महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

    महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

    मंसिर ६, २०७६
    पोखरा १९ मा सडक कलोपत्र हुँदै

    दुलेगौडा–हर्कपुर मोटरमार्गमा कालोपत्रे शुरु

    मंसिर ६, २०७६
    कपडा पसलमा आगलागी: ५ करोडको क्षति

    आगलागीबाट २६ लाख बराबरको क्षति

    मंसिर ६, २०७६
    दशैँअघि सार्वजनिक सवारीको भाडा नबढ्ने

    गाउँमा बस पुग्दा खुशीयाली

    मंसिर ६, २०७६
    शिरसुबाको छायांकन सम्पन्न

    शिरसुबाको छायांकन सम्पन्न

    मंसिर ६, २०७६

    छुटाउनुभयो कि ?

    १३ औं साग : पोखरामा ४० करोडको कारोबार, डेढ अर्बको भौतिक संरचना
    १३ औं साग :

    १३ औं साग : पोखरामा ४० करोडको कारोबार, डेढ अर्बको भौतिक संरचना

    मंसिर ६, २०७६
    हार लगत्तै महिला फुटबल टिमका प्रमुख प्रशिक्षक हरि खड्काको राजीनामा
    १३ औं साग :

    साग महिला फुटबलको स्वर्ण भारतलाई, नेपाल रजतमा सीमित

    मंसिर ६, २०७६
    साग महिला फुटबलको उपाधिका लागि सोमबार नेपाल र भारत भिड्ने
    १३ औं साग :

    पोखरामा महिला फुटबलको फाइनलमा ४ हजार दर्शक मात्र प्रवेश गराउने तयारी

    मंसिर ६, २०७६
    १३ औं सागका रेफ्री चौधरीका दुई छोरीले जिते पदक
    १३ औं साग :

    १३ औं सागका रेफ्री चौधरीका दुई छोरीले जिते पदक

    मंसिर ६, २०७६

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    मंसिर ६, २०७६
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    मंसिर ६, २०७६
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    मंसिर ६, २०७६
    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट
    कास्की

    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

    मंसिर ६, २०७६
    पछिल्लो न्यूज
    ‘रवीन्द्रको इमान्दारिता विद्या भट्टराईमा पनि झल्किन्छ’

    'रवीन्द्रको इमान्दारिता विद्या भट्टराईमा पनि झल्किन्छ'


    शिवालय चोक – ०८, पोखरा, नेपाल
    पोखरा न्यूज प्रा.लि.
    सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४

    समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४
    email: pokharanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४
    email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 718 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News