पोखरा न्यूज- १३, मंसिर । रोशी गाउँपालिका – ७ थान्सिङवेशी र नमोबुद्ध नगरपालिका – ६ खरिबोट जोड्ने रोशी खोलामा निर्माण हुदै गरेको पुल । बर्षाैदेखि निर्माणगर्ने क्रममा अलपत्र परेपछि स्थानीयको पहलमा सो पुलको निर्माणकार्य शुरु भएको छ ।
तस्वीर : पेमा लामा