जीर्ण बन्दै ऐतिहासिक राणाकालिन दरबार

पोखरा न्यूज – १५, मंसिर । स्थानीय बासिन्दाले सरसफाइ गरेपछि देखिएको कैलालीको चुरे गाउँपालिका– ४ मा अवस्थित ऐतिहासिक राणाकालिन गर्भा दरबार । एक सय वर्ष पुरानो सो दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको छ ।

तस्वीर : मीन ठकुरी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button