• Preeti to Unicode
  • Unicode to Preeti
  • Nepali Exchange Rate
  • Nepali Date Converter
  • Nepali Calendar
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News
  • गृहपृष्ठ
  • समाचार
  • गण्डकी
    • कास्की
    • तनहुँ
    • स्याङ्जा
    • पर्वत
    • बाग्लुङ
    • म्याग्दी
    • मनाङ
    • मुस्ताङ्
    • लमजुङ
    • गोरखा
    • नवलपुर
  • देश / समाज
  • विजनेस
    • अर्थ व्यापार
    • पर्यटन
    • कृषि
  • खेलकुद
  • प्रविधि
  • फोटो
  • जीवनशैली
    • शिक्षा / स्वास्थ्य
    • राशिफल
  • अन्तवार्ता
  • मनोरन्जन
  • भिडियो
केहि भेटिएन
सबै नतिजा हेर्नुहोस्
Pokhara News

साग : महिला क्रिकेटमा नेपालको शानदार शुरुआत, नेपालले पहिलो ओभरमै लक्ष्य भेटायो

विज्ञापन
पोखरा न्यूज-पोखरा न्यूज
मंसिर १६, २०७६
साग : महिला क्रिकेटमा नेपालको शानदार शुरुआत, नेपालले पहिलो ओभरमै लक्ष्य भेटायो

तस्बिर फेसबुकबाट

पोखरा न्यूज – १६, मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा नेपालको शानदार शुरुआत गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको हो ।

पोखरा रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको माल्दिभ्सले १०.१ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएर १६ रन बनायो । नेपालकी बलर अञ्जली चन्दले कीर्तिमानी बलिङ गर्दै २.१ ओभर नै मेडन राख्दै ६ विकेट हासिल गरिन् ।

Loading...

प्रतिउत्तरमा १७ रनको लक्ष्य नेपालले पहिलो ओभरमै पूरा गर्यो । नेपालका लागि काजल श्रेष्ठले तीन चौकासहित १३ रन बनाइन् । ४ रन भने नेपाललाई बाइबाट प्राप्त भयो ।

नेपालले आफ्नो दोस्रो खेल पर्सि बुधबार बंगलादेशसंग खेल्ने छ ।

0 प्रतिक्रिया दिनुहोस्
Avatar

*Enter your name

*Email not valid.

*कम्तिमा २ वटा बाक्य लेख्नुहोस् .

Do not change these fields following

    थप न्यूज

    १३ औं सागका रेफ्री चौधरीका दुई छोरीले जिते पदक

    १३ औं सागका रेफ्री चौधरीका दुई छोरीले जिते पदक

    मंसिर १६, २०७६
    बिच भलिबलमा नेपाललाई कास्य

    बिच भलिबलमा नेपाललाई कास्य

    मंसिर १६, २०७६
    साग महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण, नेपालकी अन्जली सर्वोत्कृष्ट खेलाडी

    साग महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण, नेपालकी अन्जली सर्वोत्कृष्ट खेलाडी

    मंसिर १६, २०७६
    जुडोमा नेपाललाई स्वर्ण

    जुडोमा नेपाललाई स्वर्ण

    मंसिर १६, २०७६
    थप हेर्नुहोस्

    ट्रेन्डिङ

    पोखरा र बाग्लुङमा सुन किन्ने भन्दा बेच्ने बढी
    आजको सुन चाँदी दरभाउ

    सुनको मूल्यमा लगातार गिरावट

    - रासस
    मंसिर १६, २०७६
    रम्भापुरमा बस पल्टिँदा १७ जना घाइते
    समाचार

    पिकनिक जानेक्रममा बस दुर्घटना हुँदा १३ घाइते

    - रासस
    मंसिर १६, २०७६
    घट्यो पेट्रोलको मूल्य
    समाचार

    पेट्रोल र डिजेलको मूल्यमा वृद्धि

    - रासस
    मंसिर १६, २०७६
    बागलुङमा जीप दुर्घटना हुँदा १४ को मृत्यु, उद्धार कार्य जारी
    गण्डकी

    बागलुङमा जीप दुर्घटना हुँदा १४ को मृत्यु, उद्धार कार्य जारी

    - रासस
    मंसिर १६, २०७६
    नेपाललाई सागमा पहिलो सफलता, कराँतेबाट मन्डेकाजी दिलाए पहिलो स्वर्ण
    कास्की

    नेपाललाई पोखराबाट पहिलो स्वर्ण पदक

    - दीननाथ बराल
    मंसिर १६, २०७६

    समाचार

    १३ औं सागका रेफ्री चौधरीका दुई छोरीले जिते पदक

    १३ औं सागका रेफ्री चौधरीका दुई छोरीले जिते पदक

    मंसिर १६, २०७६
    म्याग्दीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

    बाग्लुङमा जीप दुर्घटना हुँदा ८ घाइते

    मंसिर १६, २०७६
    बिच भलिबलमा नेपाललाई कास्य

    बिच भलिबलमा नेपाललाई कास्य

    मंसिर १६, २०७६
    ‘बोलाउ तिमी’को भिडियो सार्वजनिक (भिडियो सहित)

    ‘बोलाउ तिमी’को भिडियो सार्वजनिक (भिडियो सहित)

    मंसिर १६, २०७६
    पाँचौ संस्करणको मिस तामाङ पोखरा हुँदै

    पाँचौ संस्करणको मिस तामाङ पोखरा हुँदै

    मंसिर १६, २०७६
    साग महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण, नेपालकी अन्जली सर्वोत्कृष्ट खेलाडी

    साग महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण, नेपालकी अन्जली सर्वोत्कृष्ट खेलाडी

    मंसिर १६, २०७६

    छुटाउनुभयो कि ?

    १३ औं सागका रेफ्री चौधरीका दुई छोरीले जिते पदक
    खेलकुद

    १३ औं सागका रेफ्री चौधरीका दुई छोरीले जिते पदक

    मंसिर १६, २०७६
    पौडीकी गौरिकालाई दोस्रो स्वर्ण
    खेलकुद

    गौरिकालाई ऐतिहासिक सफलता, पौडीमा स्वर्णको ह्याट्रिक

    मंसिर १६, २०७६
    महिला ह्याण्डबलको फाइनलमा नेपाल, स्वर्णको लागि भारतसंग भिड्ने
    कास्की

    पोखरा रंगशालामा दर्शकको अत्याधिक भिड, टिकट काउण्टर २० मिनेट बन्द

    मंसिर १६, २०७६
    महिला ह्याण्डबलः नेपाल, बङ्गलादेश, भारत र पाकिस्तान सेमिफाइनलमा
    कास्की

    महिला ह्याण्डबलको फाइनलमा नेपाल, स्वर्णको लागि भारतसंग भिड्ने

    मंसिर १६, २०७६

    धेरै पढिएको - यस महिना

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार
    कास्की

    पोखराको पृथ्बीचोकमा सवारी दुर्घटना, चालक फरार

    मंसिर १६, २०७६
    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते
    कास्की

    कास्कीमा बस दुर्घटना, पोखराका ८ जना सहित १० घाइते

    मंसिर १६, २०७६
    कास्की-२ उपनिर्वाचनमा ५७ प्रतिशत मत खस्यो, ६० प्रतिशत पुग्ने अपेक्षा !
    फोटो संचार

    कास्की उपनिर्वाचन विशेष फोटोहरु

    मंसिर १६, २०७६
    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट
    कास्की

    पोखरा-३३ का वडाध्यक्षको गाडीमा बम विष्फोट

    मंसिर १६, २०७६
    पछिल्लो न्यूज
    प्रतिनिधिसभा सदस्य भट्टराईलाई शुभकामनाको ओइरो

    प्रतिनिधिसभा सदस्य भट्टराईलाई शुभकामनाको ओइरो


    शिवालय चोक – ०८, पोखरा, नेपाल
    पोखरा न्यूज प्रा.लि.
    सूचना तथा प्रसारण विभाग दर्ता : ४३६ / २०७३-०७४

    समाचारका लागि सम्पर्क :- ०६१-५२७०९४
    email: pokharanews@gmail.com

    विज्ञापनका लागि सम्पर्क :- ९८५६०२७०९४
    email: pokharanews@gmail.com

    हाम्रो बारेमा
    पोखरा न्यूज डटकम नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भई संचालित आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले बिशेष गरि पोखरा लगायत प्रदेश ४ लाई प्राथमिकता दिदै देश बिदेशका विभिन्न आयामका समाचार, लेख, विचार तथा भिडियोलाई समेट्छ ।

    नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

    हाम्रो टिम
    सम्पादक : गणेश बराल (ढाका मोहन)
    सह-सम्पादक : दीननाथ बराल
    संवाददाता : आर.आर. पौडेल
    संवाददाता : सुब्रत ढकाल
    संवाददाता/स्तम्भकार : दीपक पराजुली
    संवाददाता : कमल खत्री (म्याग्दी)
    संवाददाता : रेजिना कटुवाल
    संवाददाता : समिर सुनार
    संवाददाता : मीना पौडेल
    फोटो पत्रकार :महेन्द्र पराजुली, विनायक सुबेदी

    समाचार लिंकहरु : कास्की । स्याङ्जा । पर्वत । बाग्लुङ । म्याग्दी । मनाङ । मुस्ताङ । तनहुँ । लमजुङ । गोरखा । नवलपुर । पोखरा । गण्डकी । अर्थ ब्यापार । पर्यटन । कृषि । समाचार  । भिडियो

    • 8.3k Follower
    • 715 Follower

    © 2019 Pokhara News

    • हाम्रो टिम
    • बिज्ञापन
    • सम्पर्क
    • प्राइभेसी पोलिसी
    • मुख्य पृष्ठ
    केहि भेटिएन
    सबै नतिजा हेर्नुहोस्
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
      • कास्की
      • तनहुँ
      • स्याङ्जा
      • पर्वत
      • बाग्लुङ
      • म्याग्दी
      • मनाङ
      • मुस्ताङ्
      • लमजुङ
      • गोरखा
      • नवलपुर
    • देश / समाज
    • विजनेस
      • अर्थ व्यापार
      • पर्यटन
      • कृषि
    • खेलकुद
    • प्रविधि
    • फोटो
    • जीवनशैली
      • शिक्षा / स्वास्थ्य
      • राशिफल
    • अन्तवार्ता
    • मनोरन्जन
    • भिडियो

    © 2019 Pokhara News