प्रतिनिधिसभा सदस्य भट्टराईलाई शुभकामनाको ओइरो

पोखरा न्यूज – १६, मंसिर । प्रतिनिधिसभा सदस्यमा कास्की क्षेत्र नं २ बाट निर्वाचित नेकपाका उम्मेदवार विद्या भट्टराईलाई पोखरा –९ का मतदाताबाट सफल कार्यकालको शुभकामना । अहिले भट्टराईलाई शुभकामना दिनेको ओइरो लागेको छ ।

तस्वीरः जमुनावर्षा शर्मा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button