६ किलोमिडर पैदल हिँडेर स्कुल

पोखरा न्यूज – १९ मंसिर । कञ्चनपुरको  भीमदत्तनगरपालिका–९ खल्लामसेटी क्षेत्रमा विद्यार्थी पैदल हिँडेर स्कुलबाट घर फर्किदै । गाउँमा मावि स्तरसम्मको विद्यालय नहुँला खल्लामसेटीका विद्यार्थी दैनिक ६ किलोमिटर हिँडेर अध्ययनका लागि ब्रह्मदेव आउने गरेका छन् ।

तस्वीरः शेरबहादुर सिंह

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button