पोखरा न्यूज – २०, मंसिर ।नेपालगन्ज उपमहानगरपालिका – २०, गायत्रीनगरमा रहेको आदर्श माध्यमिक विद्यालयको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा हटाइँदै । गायत्रीनगरको तीन विगाह ७ कठ्ठा १४ धुर जग्गा द्वन्द्वकालदेखि नै अतिक्रमणमा परेको छ ।
तस्वीर : काशीराम शर्मा