राष्ट्रपतिसमक्ष उपनिर्वाचन प्रतिवेदन प्रस्तुत

पोखरा न्यूज – २२, मंसिर । विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेका छन ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम उक्त प्रतिवेदन आज आइतबार पेश गरेका हुन् । त्यस अवसरमा निर्वाचन आयोगका आयुक्तहरुको उपस्थिति थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button