महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

पोखरा न्यूज – २४, मंसिर । महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएपछि विद्यार्थी घरबाट वोरा ल्याएर पढ्न वाध्य भएका छन् ।

तस्वीर : धनवीर महतो

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button