डोटीको गाई बाच्छे ढुङ्गा परिक्रमा

पोखरा न्यूज – २४, मंसिर । डोटीको बडीकेदारमा रहेको गाई बाच्छे ढुङ्गा परिक्रमा गर्दै भक्तजन । गाई बाच्छे ढुङ्गा परिक्रमा गरे सम्पूर्ण पाप नष्ट हुन्छ भन्ने स्थानीयको भनाई रहेको छ ।

तस्वीर : विमलबहादुर विष्ट

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button