सूर्योदयको दृश्य

पोखरा न्यूज – २४, मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिका – ६ स्थित छिम्केश्वरीबाट देखिएको सूर्योदयको दृश्य । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा रहेको छिम्केश्वरी तनहुँकै अग्लो पहाड हो ।

तस्वीर : कृष्ण न्यौपाने,

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button