डोल्पाका सरकारी कार्यालय हिउँले ढाकिए

पोखरा न्यूज-१ पुष,चिसो बढेसँगै भारी हिमपात भएपछि मुड्केचुला गाउँपालिकाको प्रशासकीय केन्द्र नर्कुमा रहेका सरकारी कार्यालय हिउँले ढाकिए ।

तस्वीर : हेमन्त केसी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button