पोखरामा आतिसबाजीसहित यसरी गरियो २०२० लाई स्वागत (फोटो फिचर)

दीननाथ बराल, पोखरा न्यूज- १६, पुष । अँग्रेजी नयाँ वर्ष २०२० लाई स्वागत गर्न पोखरा सडक महोत्सवमा आतिसबाजी गरिएको छ ।

महोत्सवको चौथो दिन मंगलबार मध्य रात १२ः०० बजे पोखराको बसुन्धरा पार्क क्षेत्रमा आतिसबाजी गरिएको थियो ।  करिब ४ लाख मुल्य बराबरको आतिसबाजी गरिएको बताइएको छ । आतिसबाजी हेर्न हजारौं पर्यटक एवं दर्शक आधा रातिसम्म महोत्सव स्थलमा थिए ।

तमु ल्होछार पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले मंगलबार प्रदेशमा सार्वजनिक विदा दिएकाले गर्दा दिउँसो पनि पर्यटकको सङख्या भने बढेको महोत्सव संयोजक लक्ष्मण बरालले बताए । अघिल्ला केही बर्षबाट हुँदै आएको आतिसबाजी अदालतको आदेशका कारण गत बर्ष भएको थिएन्।

पोखरामा गरिएको आतिसवाजीको केही झलकहरु:-

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button