हिमपातको बीचमा राष्ट्रिय गान गाउँदै विद्यार्थी

पोखरा न्यूज – २६, पुष ।  बाजुराको गौमुल गाउँपालिका वडा नं १ स्थित अम्लिस माध्यमिक विद्यालयमा भारी हिमपातपछि शुक्रबार खुलेको विद्यालयको प्राङ्गणमा हिउँमाथि नै राष्ट्रिय गान गाउन लाइनबद्ध भएका विद्यार्थी ।

तस्बिर : गंगराज पण्डित

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button