पोखरामा खानेपानीको पाइप बिछ्याइदै

पोखरा न्यूज – २६, पुष । जापानी संस्था जाइकाको सहयोगमा पोखरा महानगरपालिकामा खानेपानी वितरणको लागि पाइप बिछ्याइदै । महानगरका विभिन्न ठाउँमा पाइप बिछ्याउने काम तीव्र गतिमा भइरहेको छ ।

तस्बिर : राधिका कँडेल

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button