पोखरा न्यूज – २८, पुष । माघी पर्वमा जगन्नाथ देवताका रुपमा पूजाआजा गरिने थारु जातिहरुको मूल देवता गणेश । माघी पर्वमा थारुहरुले गणेश देवतालाई मिन्नीडेना (जाँडको जल) छर्कने गर्दछन् ।
तस्वीर : शुरबहादुर सिंह