पोखरा महोत्सवमा डेढ सय झाँकीसहितको र्‍याली(फोटो फिचर)

पोखरा न्यूज – २९ , पुष ।  पोखराको अम्मरसिंह चौंर खेल मैदानमा मंगलबारदेखि  शुरु हुनु पूर्व प्रर्दशन गरिएको झाँकीसहितको र्‍यालीको केही झलकहरु । युनाइटेड क्लबको आयोजनमा निकालिएको झाँकीसहितको र्यालीमा १ सय ६६ जती विभिन्न संघ संस्थाको संस्थागत सहभागिता रहेको क्लबले जनाएको छ ।

तस्बिर: दीननाथ बराल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button