अन्नपूर्ण बेसक्याम्पमा गाइड बेपत्ता (अपडेट)

काठमाडौं । बाक्लो हिमपातका कारण  अन्नुपर्ण बेसक्याम्पमा एक जना पथप्रदर्शक गाइड बेपत्ता भएका छन्। कोरियन पर्यटकलाई अन्नपुर्ण पदमार्गमा ट्रेकिङ लैजाने क्रममा बाक्लो हिमपातको सातै हिमपहिरो आएपछि गाइड बेपत्ता भएको आशंका गरिएको छ।

तर, पर्यटन व्यवसायीहरू भने  १ नेपाली र चार काेरियन हराइरहेकाे बताउँछन् ।

पर्यटन प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक अस्मिता कपालीका अनुसार गाइड बेपत्ता भएपनि भरिया र उनीहरुसँगै रहेका एक कोरिएन नागरिक भने सुरक्षित रहेका छन्। टान पश्चिमाञ्चलले रेस्क्यू टाेली पठाइसकेकाे अध्यक्ष हरि भूजेलले जानकारी दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button