कास्कीको सिक्लेसमा परेको हिउँ

पोखरा न्यूज – ०५, माघ । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आइतबार परेको हिउँ परेसँगै पर्यटकहरु हिउँ खेल्न त्यहाँ पुगेका छन्  । पश्चिमी वायुको प्रभावले पछिल्ला केही दिन हिमाली भेगमा हिमपात भएको हो ।

तस्वीर : देवीजंग गुरुङ

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button