रवि लामिछानेले अदालतबाट पाए सफाइ, भन्छन् न्याय मरेको रहेनछ

काठमाडौं : चितवन जिल्ला अदालतले लामिछानेसहित उक्त मुद्दाका तीनै जना प्रतिवादीलाई आइतबार सफाइ दिएको छ।
आत्महत्या दुरूत्साहन मुद्दा खेपिरहेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेले जिल्ला अदालत चितवनबाट सफाइ पाएपछि न्याय नपरेको प्रतिक्रिया समेत दिए।

न्यायाधीश हेमन्त रावलको इजलालसले उनीहरूलाई सफाइ दिएको हो। लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीलाई पनि अदालतले सफाइ दिएको छ। पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेपछि उनलाई त्यो अवस्थामा पुग्न बाध्य पारेको भन्दै सरकारी वकिल कार्यालय चितवनले तीनैजनालाई मुद्दा लगाएको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button