पोखराको पृथ्वीचोकमा टिप्परको ठक्करबाट एक घाइते

पोखरा न्यूज – ०६, माघ । पोखराको पृथ्वीचोकमा टिप्परको ठक्करबाट एक पैदलयात्री घाइते भएकी छिन् ।

पोखरा महानगरपालिका -९ चाइनापुलमा आज (सोमबार) बिहान ६ बजे भएको घटनामा तनहुँ शुक्लागण्डकी नगरपालिका-३ कपासे बस्ने मायादेवी रिमाल घाइते भएकी हुन् । घाइतेको गण्डकी मेडिकल हस्पिटलमा उपचार भइरहेको र उनको अवस्था स्थीर रहेको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button