अन्नपूर्ण पदमार्गमा फसेका पदयात्रीको उद्धार गरिदै

पोखरा न्यूज – ०६, माघ । शनिबार अन्नपूर्ण हिमाल पदमार्ग अन्तर्गत विभिन्न क्षेत्रमा हिमपहिरो गएपछि त्यस क्षेत्रमा फसेका पदयात्रीको हेलिकप्टरबाट उद्धार गरिएको छ । उद्धारका लागि हेलिकप्टरहरु गए पनि हराइरहेका चार कोरियाली पर्यटक र तीन नेपालीको अवस्था अझै अज्ञात छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button