तनहुँमा सवारीसाधनमा पछि थपिएका सिट हटाइदै

पोखरा न्यूज – ११ , माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले मुढा राखेर सिट क्षमता वृद्धि गरी सवारी सञ्चालन गरेका माइक्रो बस तथा म्याजिक जिपको मुढा हटाइदै ट्राफिक प्रहरी ।

तस्वीर : सानेबहादुर नेपाली

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button