हिउँ पन्छाएर सडक खुलाइँदै

पोखरा न्यूज – १४ , माघ । गत पुस १७ गतेबाट अवरुद्ध भएको कणाली राजमार्गअन्तर्गत नाग्म गमगडी सडक खण्डको बुलबुले झाडनाउला खण्डमा जमेको हिउँ पन्छाउँदै सडक डिभिजनन कार्यालय जुम्लाको स्काभेटर ।

मुगु जिल्लालाई राष्टिय सडक सञ्जालमा जोडने यो सडक अवरुद्ध हुँदा व्यापारी, स्थानीयवासीले सास्ती भोग्दै आएका छन् भने विकास निमार्णले गति लिन सकेका छैनन् ।

तस्वीर : नृपेन्द्र बहादुर मल्ल, रासस 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button