तनहुँमा लागूऔषधसहित एक युवक पक्राउ

पोखरा न्यूज – २६ , माघ ।  तनहुँमा तनहुँमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालाबाट लागूऔषधसहित २५ वर्षीय विक्रम अधिकारी पक्राउ परेको प्रहरीले जनाएको छ । अधिकारीको साथबाट प्रहरीले  १ सय २० थान लागूऔषध र  १ थान मोबाइल फोन  बरामद गरेको छ ।

पक्राउ परेको युवकलाई लागूऔषधसहित आइतबार सार्वजनिक गरिएको हो ।

तस्वीर : कृष्ण न्यौपाने

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button