पोखराको सेतीनदीमा एक युवक खसे, उद्धारकार्य जारी

पोखरा न्यूज – २७, माघ । पोखरा रंगशाला नजिकै सेतीनदी खोँचमा एक युवक खसेका छन् ।

रंगशालाको कवर्डहल नजिकै सेतीको खोँचमा अन्दाजी २२ बर्षका आकास गुरुङ खसेको स्थानीयले बताएका छन् ।

गुरुङको उद्धारको लागि स्थानीय सहित सुरक्षाकर्मीको टोलि परिचालन भएको छ । भूपू. ग्यारेजमा काम गर्ने  गुरुङ सोमबार बिहान  कुकुरलाई डोहोर्‍याउने क्रममा  खोँचमा खसेको बताइएको छ ।

नदीको खोँच माथिको भागमा कुकुर खसेपछि कुकुरलाई बचाउने क्रममा गुरुङ लडेर खोँचमा  पुगेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button