बाबुराम भट्टराई र माधव कुमार नेपाल विरुद्द सर्वाेच्चमा रिट

काठमाडौं । पूर्वप्रधानमन्त्रीहरु डा.बाबुराम भट्टराई र माधव कुमार नेपाल विरुद्ध सर्वाेच्च अदालतमा भ्रष्टाचारको मुद्दा लगाउन माग गर्दै रिट दर्ता भएको छ। दुई पूर्व प्रधानमन्त्रीहरुले अध्यक्षता गरेको मन्त्री परिषदबाट ललिता निवासको जग्गा व्यक्तिकरण भएको भन्दै वरिष्ठ अधिवत्ता वालकृष्ण न्यौपानेले बुधबार सर्वाेच्चमा रिट हालेका हुन्।

अख्तियारले मन्त्रिपरिषदबाट निर्णय गराएको विषय भन्दै नेपाल र भट्टराईविरुद्ध भने मुद्दा नचलाउने निर्णय गरेको थियो।
अख्तियारले माघ २२ गते पूर्व मन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशीसहित १७५ जना विरुद्ध मुद्दा दर्ता गरेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button