फेवामा डुंगाबाट ढुंगा तार्दै

पोखरा न्यूज – ०१ ,फागुन ।  फेवातालको बिच भागमा रहेको तालबाराही मन्दिरको वरीपरि अहिले निर्माणको काम भई रहेको छ । ताल बिचमा रहेको मन्दिरमा संरचना निर्माणको लागि डुंगाबाट निर्माण सामग्री ओसारपसारको काम भई रहेको छ ।

डुंगाबाट निर्माण सामग्री ओसारपसार गर्दै गर्दा केही तस्विर हामीले क्यामेरामा कैद गरेका छौं । तस्विरमा हेर्नुहोस् …

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button