कालापानी क्षेत्रको अवलोकनमा उपप्रधानामन्त्री पोखरेलसहितको टोली

पोखरा न्यूज – ०५ ,फागुन । दार्चुलाको व्यास गाउँपालिकाको कालापानी लिपुलेक क्षेत्रको सीमा अवलोकनमा उपप्रधानामन्त्री ईश्वर पोखरेलसहितको टोली ।  व्यासको तिङ्करमा सशस्त्र प्रहरी राख्न तथा सीमाको अवस्थाबारे अध्ययन अवलोकन गर्दै टोली ।

भारतले कालापानी लिपुलेक, लिम्पियाधुरा लगायतको नेपालको भूमि भारतीय नक्सामा देखाएपछि त्यस कार्यको नेपालले विरोध गर्दै आएको छ ।

तस्वीर :  नरेन्द्र कार्की, रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button