निवर्तमान सभामुख महरालाई बलात्कार प्रयास मुद्दामा सफाइ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयास मुद्दामा सफाइ पाएका छन् ।

काठमाडौं जिल्ला जिल्ला  अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सोमबार महरालाई बलात्कार मुद्दामा सफाइ दिएको हो  ।

संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका महराको अदालतले आज अन्तिम सुनुवाइ गरेको हो।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button