पोखरामा पनि विजुलीकाे तार भूमिगत बनाउन प्राधिकरणले थाल्याे सर्वेक्षण

काठमाडौं : आजबाट काठमाडौँमा भूमिगत तार विछ्याउने काम सुरु भएको छ। कामको सुरु प्रधानमन्त्री केपी शर्मा ओलीले गरे। काठमाडौंसँगै उपत्यकाका जिल्लाहरु ललितपुर र भक्तपुरमा छिटै यो अभियान सुरु गर्ने तयारी प्राधिकरणको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यका बाहिर पोखरा र भरतपुरमा विजुलीका तार भूमिगत बनाउने तयारी भइरहेको जानकारी दिए। पोखरामा तार विछ्याउन सर्वेक्षणको काम भइरहेको कुलमानले सोमबार काठमाडौंमा जानकारी दिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button