बाग्लुङको धार्मिक गन्तव्यस्थल पञ्चकोट

पोखरा न्यूज – ०८ ,फागुन । बाग्लुङ नगरपालिका–६ मा अवस्थित धार्मिक गन्तव्यस्थल पञ्चकोट पछिल्लो समय तीर्थयात्री एवं पर्यटकको रोजाइमा पर्न थालेको छ । बागलुङ बजारदेखि ७ किमिको दुरीमा रहेको पञ्चकोटमा एकसय आठ फिटको कलश पनि निर्माण गरिएको छ ।

तस्वीर : रामबहादुर थापा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button