पोखराको पर्यटकीय स्थल विश्व शान्ति स्तूपा

पोखरा न्यूज – १२ ,फागुन ।  पोखरा महानगरपालिका-२२ स्थित विश्व शान्ति स्तूपा । धार्मिक पर्यटकीय स्थल विश्व शान्ति स्तूपा बाट माछापुच्छ्रे हिमाल, सराङकोट र फेवातालको मनोरम दृश्य अवलोकन गर्न  सकिन्छ ।

कूल १ सय १५ फिट उचाइ तथा ३ सय ४४ फिट गोलाई रहेको  स्तूपा करीब २२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

तस्बिर : समिर सुनार / पोखरा न्युज

 

सम्बन्धित न्यूज

Back to top button