चुच्चे ढुङ्गा चढ्न टिकट

पोखरा न्युज । टिकट काटेर काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ९ को पर्यटकीयस्थल देवीस्थान डाँडामा रहेको चुच्चे ढुङ्गा चढेर आनन्द लिँदै युवा । पछिल्लो सयममा सो ढुङ्गा चढ्न रु १० को टिकट काट्नुपर्छ ।

तस्बिर : पेमा लामा, रासस

सम्बन्धित न्यूज

Back to top button