‘उमेर पुगेका नानिबाबुहरुलाई स्कुल पठाउ’ भन्दै विद्यार्थीले निकाले र्‍याली

पोखरा न्यूज । डोल्पा जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएसँगै घरदैलोमै पुगेर अभिभावक लाई आ-आफ्ना बालबालिका विद्यालय पठाउन आग्रह गर्दै ब्यानर र प्ले कार्डसहित भर्ना अभियान र्‍यालीमा निस्किएका त्रिपुरा माध्यामिक विद्यालय त्रिपुराकोटका विद्यार्थी । प्ले कार्डमा ‘उमेर पुगेका नानिबाबुहरुलाई स्कुल पठाउ’भन्ने  जस्ता आग्रह मुलक सन्देश लेखिएको थियो ।

तस्वीर : रामचन्द्र न्यौपाने, रासस 

सम्बन्धित न्यूज

Back to top button