इनार छेउमा फालिएका नवजात शिशुको उपचार पश्चात बालग्रामलाई जिम्मा

पोखरा न्यूज ।  बनेपाको  पनौती नगरपालिका–४ टौखालमा फेला पारेको नवजात शिशुलाई प्रहरीको रोहबरमा एसओएस बालग्रामका उप निर्देशक तुल्सि छुजुलाई जिम्मा लगाईदै शिरमेमोरियल अस्पतालका डा. अरुण गुप्ता ।

फागुन ४ गते विहान टौखालस्थित मिन बहादुर बस्नेतको घरको इनार छेउमा फालेर राखेको अवस्थामा प्रहरीले फेला पारेको नवजात शिशुलाई अस्पतालमा उपचारपश्चात बुधवार एसओएस बालग्रामलाई जिम्मा लगाएको छ ।

तस्बिर : पेमा लामा, रासस

सम्बन्धित न्यूज

Back to top button